लागूऔषध मुद्दामा फरार रहेका कञ्चनपुर एक युवक पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका-२ बस्ने २५ वर्षीय लोकेश शाह आइतवार पक्राउ परेका हुन्। शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले २०७९ पुस २८ गतेको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १० दिन कैद सजाय र २ हजार जरिवाना ठहर गरेपछि शाह फरार रहेका थिए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच