दुर्गा प्रसाईंलाई पक्राउ गरेकोबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

दुर्गा प्रसाईंलाई पक्राउ गरेकोबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

अर्थ चौतारी

दुर्गा प्रसाईंलाई पक्राउ गरेकोबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

A A- A+

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकोबारे सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेकोबारे लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

रास्वपा नेतृको चरित्रहत्या गरेको आरोपमा आइतबार पक्राउ परेका प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै उनका छोरा निराजन सोमबार सर्वोच्च पुगेका थिए । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?