दीपेन्द्रले यूएईको आईएल टी २० लिग खेल्ने

दीपेन्द्रले यूएईको आईएल टी २० लिग खेल्ने

अर्थ चौतारी

दीपेन्द्रले यूएईको आईएल टी २० लिग खेल्ने

A A- A+

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी २० लिग खेल्ने भएका छन् ।यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो ।६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर ऐरीसहित लिस्ट सार्वजनिक गरेको छ ।ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टबाट आईएल लिग खेलेका थिए ।ऐरीले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी १० र क्यानडाको ग्लोबल टी २० लिग खेलिसकेका छन् । क्यानडा ग्लोबल टी २० लिगमा उनी सम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियनसमेत बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?