मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

अर्थ चौतारी

मन्त्रिपरिषद्को बैठक बस्दै

A A- A+

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । यसअघि मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि आइतबार र बुधबार बस्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?