मदरसा शिक्षा ऐन तथा बोर्ड गठन गर्न आम मुस्लिम मोर्चाको माग

मदरसा शिक्षा ऐन तथा बोर्ड गठन गर्न आम मुस्लिम मोर्चाको माग

अर्थ चौतारी

मदरसा शिक्षा ऐन तथा बोर्ड गठन गर्न आम मुस्लिम ...

A A- A+

काठमाडौं, २० भदौ । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । पुनर्गठित मोर्चाको अध्यक्षमा लालबाबु मन्सुरी रहेका छन् । ७७ सदस्यीय मुस्लिम मोर्चाको इन्चार्जमा आजपा उपाध्यक्ष समेत रहेकी समिना हुसेन रहेकी छन् ।

मदरसालाई बैधानिकता दिलाउनुपर्ने, मदरसा शिक्षा ऐन तथा बोर्ड गठनको लागि आम मुस्लिम मोर्चाको पुनर्गठन गरिएको हो । मोर्चाको उपाध्यक्षमा लुकमान मन्सुरी मिया, इस्लाम मिया, शेख जमाल महासचिवमा शेख मोविन, सचिवमा महम्मद इस्तेखार, अफताब अहमद सहसचिवमा सनिफ मिया, कोषाध्यक्षमा सकिना खातुन रहेका छन् ।

यसैगरी मोर्चाको सदस्यहरुमा नजिर मिया, शेख रैसुल आलम, नेक मोहमद, आश महमद, शेख सकिना खातुन, मो. सालिम, मुमताज हवारी, रहिम हवारी, समसुल हवारी, महमद सालिम, फिरोज मन्सुरी, बेचन कवारी, हुसेन मिया, मो.अफताब अलि, अब्दुल शाह, शेख मोफिद, हारुन हुसैन, मो.नौसाद, मोसी असगर राईन, फहिम हवारी, सदाम ब्रहठा, जिकरुलल्लाह मिया, कलामुदिन मिया, अलतफ सिद्धिकी रहेका छन् ।

शेख शाह मोहम्मद, शेख नजिर, समिम हवारी, समिल मन्सुरी, मो. इर्शाद आलम, मो.जाउल राईन, हिसबुल खातुन, मो.अल्लाउदिन मियाँ, अजमल शेख, शेख नैइमुदिन, जियाउल हक, खालिद राईन, फिरोज मनसुरी लगायतका रहेको अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?