सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ चौतारी

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

A A- A+

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?