नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका उम्मेदवार बराल निर्वाचित

नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका उम्मेदवार बराल निर्वाचित

अर्थ चौतारी

नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका उम्मेदवार बराल निर्वाचित

A A- A+

काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए । पाण्डे नेकपा एमालेनिकट प्रगतिशील समूहका उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?