तोलामा २ सय रुपैयाँ बढ्यो सुन

तोलामा २ सय रुपैयाँ बढ्यो सुन

अर्थ चौतारी

तोलामा २ सय रुपैयाँ बढ्यो सुन

A A- A+

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७५५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?