काठमाडौँ । सरकारले शिक्षकको दरबन्दी मिलान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षकको दरबन्दी मिलान गरिने बताएका हुन् । स्थानीय तहसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने बताएका हुन् । विद्यार्थी सङ्ख्यालाई आधार मानेर सबै विद्यालयको नक्साङ्कन गरिने मन्त्री पुनले बताए । हाल शिक्षक दरबन्दी मिलान नहुँदा शिक्षकहरू मर्कामा पर्दै आएका छन् । स्थानीय तहसँगको समन्वयमा उनीहरूको मिलान तथा तहगत समायोजन गरिने भएको हो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच