सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड २० मिटर बढाउने निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । सर्वोच्च अदालतले नदीको मापदण्ड २० मिटरले बढाएपछि स्थानीयले विरोध जनाएका छन् । सर्वोच्च अदालतले काठमाडौं सहरको २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाउने गरी मापन नगर्न आदेश दिएपछि गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध प्रदर्शन गरेका हुन् उनीहरूले सर्वोच्च अदालत न्यायिक नभएको भन्दै जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका छन् । यसअघि नदी किनारको २० मिटर मात्रै छाड्नुपर्ने नियम छ । सर्वोच्चको आदेशलाई कार्यान्वयनमा लैजान काठमाडौं महानगरपालिकाले सूचना नै निकालिसकेको छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच