नेपाल महर्षि वैद्धिक फाउन्डेसनद्वारा अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना

नेपाल महर्षि वैद्धिक फाउन्डेसनद्वारा अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना

अर्थ चौतारी

नेपाल महर्षि वैद्धिक फाउन्डेसनद्वारा अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना

A A- A+

काठमाडौं, २० भदौ । नेपाल महर्षि वैद्धिक फाउन्डेसनले अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी गराइएको हो ।

नेपालको आर्थिक समृद्धि, शान्तिपूर्ण नेपाल र विश्वशान्तिको संकल्पसहित महायज्ञको आयोजना गरिएको बताइएको छ । महायज्ञ यही कात्तिक २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?