संसदीय समितिमा डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधार : आर्थिक कुटनीतिमा भूमिका खेल्छु

संसदीय समितिमा डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधार : आर्थिक कुटनीतिमा भूमिका खेल्छु

अर्थ चौतारी

संसदीय समितिमा डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधार : आर्थिक ...

A A- A+

काठमाडौं, १६ भदौ । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले आफूले आर्थिक-कुटनीतिमा भूमिका खेल्ने विश्वास दिलाएकी छिन् । आजबाट सुरु भएको संसदीय सुनुवाईको क्रममा उनले यस्तो यस्तो बताएका हुन । सो क्रममा उनले डेनमार्कबाट उच्चस्तरीय भ्रमण गराउनेपनि विश्वास दिलाईन् ।

तुलाधारले आफू ३७ वर्षदेखि महिला अधिकार सामाजिक, लैङ्गिक न्याय, लगायतका क्षेत्रमा काम गरिरहेको बताउँदै क्लाइमेट चेन्ज लगायतका क्षेत्रमा पनि कूटनीतिक पहल गर्ने बताइन्। उनले सन् १९६७ देखि डेनमार्कसँग नेपालको कूटनीतिक सम्बन्ध रहेको बताउँदै डेनमार्कले नेपाललाई इयुमार्फत सहयोग गरिरहेको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?