काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा भालाडोलिडलाई ७–० गोलले पराजित गर्दै बार्सिलोना विजयी भएको हो ।बार्सिलोनाले पहिलो हाफमा तीन तथा दोस्रो हाफ चार गोल गरेको थियो । जारी ला लिगामा यो फराकिलो गोल अन्तर हो ।बार्सिलोनाका लागि राफिन्हाले ह्याट्रिक गरेका थिए । यस्तै, रोबर्ट लेवान्डोवस्की, जुलेस कोउन्डे, ड्यानी ओल्मो र फेरान टोरेसले एक–एक गोल थपे ।योसँगै लगातार चार खेल जितेको बार्सिलोना १२ अंक जोडर तालिकाको शीर्षस्थानमा रहेको छ । चार अंक भएका भालाडोलिड १४औँ स्थानमा छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच