काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानुन विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । आज (शुक्रबार) मानबहादुर नेपाली प्रमुख रहेको कानुन विभागमा देउवाले १० सदस्य मनोनयन गरेका हुन् ।
कानुन विभागमा शिवराज पाण्डे, (कञ्चनपुर), कलमबहादुर खत्री (सुर्खेत), दुर्गाबहादुर सुनार (कास्की), दिपकराज गौतम (दाङ), ध्रुब श्रेष्ठ, (सुर्खेत), रामचन्द्र गौतम (रूकुम पश्चिम), खिल गिरी (धादिङ) मन्दिरा शर्मा (काभ्रेपलाञ्चोक), अनिलकुमार कर्ण (धनुषा) र शोभा घिमिरे (संखुवासभा) लाई मनोनित गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच