काठमाडौं, १४ भदौ । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि पदबाट राजीनामा दिएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले वरियताको चौथो नम्बरमा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।
सो निर्णय बाहिरिएलगत्तै सचिव ज्ञवालीले राजीनामा दिएका थिए । उनको राजीनामा पनि स्विकृत भैसकेको छ । ज्ञवाली वरिष्ठतामा एक नम्बरमा थिए । तर, वरिष्ठतामा चौथो नम्बरमा रहेका अर्यालले मुख्यसचिवमा बाजी मारे ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच