नवराज बरालको ‘कस्तो भाग्य रैछ’ सार्वजनिक

नवराज बरालको ‘कस्तो भाग्य रैछ’ सार्वजनिक

अर्थ चौतारी

नवराज बरालको ‘कस्तो भाग्य रैछ’ सार्वजनिक

A A- A+

काठमाडौं- बजारमा लोक गीत ‘कस्तो भाग्य रैछ’ म्यूजिक भिडियो सार्वजनिक गरिएकाे छ । जसमा नवराज बराल (एनआर बि) र समिक्षा अधिकारीको स्वर रहेको छ । याे गीत युवा अवस्थामा भएका प्रेमी जोडिको मनको भावनालाई समेटेर बानाइएको छ ।

यसमा लोकेन्द्र बोहराको शब्द छ भने टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन छ । अमित बिककाे छायांकन र सुमन राना मगरको निर्देशन रहेको छ । भिडियोमा नबराज बराल, पशुपति खनाल, टेकेन्द्र रोकाया, अर्जिशा थापाले अभिनय गरेका छन् । युट्युबमा याे लाेकप्रिय भइरहेकाे छ ।

https://youtu.be/Emj2WAdIVSw?si=B7JzeEJ8v5dAF-rF

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?