काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्णं बैठक सुरु भएको छ ।बैठक सुरुअघि नवनिर्वाचित पदाधिकारीहरुको शपथ थियो ।सो दलले १७ जना पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयन गरेको हो ।अध्यक्ष माधव नेपालले अहिले ब्रिफिङ गरिरहेका छन् ।







इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच