काठमाडौं, भदौ १३ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको थियो ।यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच