ललितपुरमा आगलागी हुँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर

ललितपुरमा आगलागी हुँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर

अर्थ चौतारी

ललितपुरमा आगलागी हुँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर

A A- A+

काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।

 

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा गएराति आगलागी पाँच जना घाइते भएको  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरी, १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन्। घाइते मध्ये तीनको  अवस्था गम्भीर छ।

उनीलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको छ। ​ मोबिल स्टोर रहेको टहरोमा आगलागी भएको प्रवक्ता सुवेदीको भनाइ छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?