काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र एक सिंगे गैंडा मृत भेटिएका छन्।
निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती(१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत भेटिएका हुन्। मृत गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।
निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले मृत बाघ भेटेको उनले बताए। मृत बाघ र गैंडाको पोष्टमर्टम हुन बाँकी छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच