जुट

बिक्रीका लागि सुकाइएको जुट सुनसरी, ९ भदौः सुनसरीको इनरुवा नगरपालिका र हरिनगर गाउँपालिका जोड्ने मरिया खोला माथिको पुलमा किसानले सुकाएको जुट । जुट स्थानीय बजारमा प्रति मन (४० किलो) को रु दुई हजार ५०० सयका दरले बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः नवीन गड्तौला÷रासस

जुट

अर्थ चौतारी

जुट

A A- A+

सुनसरीको इनरुवा नगरपालिका र हरिनगर गाउँपालिका जोड्ने मरिया खोला माथिको पुलमा किसानले सुकाएको जुट । जुट स्थानीय बजारमा प्रतिमन (४० किलो) को दुई हजार ५०० सयका दरले बिक्री भइरहेको किसान बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?