काठमाडौं, ९ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । आज (आइतबार) बिहान बर्दिबास–जलेश्वर सडकखण्डको बर्दिवास वडा नं. ८ मा उनी मृत फेला परेका हुन् ।घटनास्थल नजिकै मृतक यादवले चढ्ने गरेको मोटरसाइकल पनि फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो घटनालाई लिएर अहिले बर्दिबास(जलेश्वर सडक अबरुद्ध बनेको छ । उनको मृत्यु के कति कारणले भएको हो भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच