काठमाडौं, ७ भदौ । नेकपा (माओवादी केन्द्र) का उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
गत साउन २५ देखि ३१ गतेसम्म बसेको माओवादी स्थायी समितिको बैठकको निर्णयअनुसार उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय परामर्श समितिको संयुक्त बैठक जारी रहेको हो ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि स्थायी समिति बैठकले प्रदेश समन्वय र विभिन्न जनवर्गीय संगठनहरुको बैठक बस्ने निर्णय गरेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच