पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटना, १५ जना घाइते

पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटना, १५ जना घाइते

अर्थ चौतारी

पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटना, १५ जना घाइते

A A- A+

काठमाडौं, भदौ ७ ।। काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना भएको छ । शुक्रबार बिहान गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण सडक चिप्लो हुँदा यात्रु बोकेको माइक्रो बस दुर्घटनामा परेको हो । माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बसका घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?