१५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा युवक पक्राउ

१५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा युवक पक्राउ

अर्थ चौतारी

१५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा युवक पक्राउ

A A- A+

काठमाडौं । झापामा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–२, जयपुरका २३ वर्षीय हर्कबहादुर धमला छन् ।

१५ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यही वैशाख १ गते राति ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?