माधवीको तिज गीतमा केकीको अभिनय

माधवीको तिज गीतमा केकीको अभिनय

अर्थ चौतारी

माधवीको तिज गीतमा केकीको अभिनय

A A- A+

काठमाडौँ । अभिनेत्री केकी अधिकारी अभिनीत मौलिक तिज गीत ‘माइतै रमाइलो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द, गायिका माधवी अर्यालको स्वर रहेको गीतमा हरि लम्सालको सङ्गीत छ । माइतीमा तीज मनाउँदा हुने रमाइलो पक्ष समेटिएको गीतको भिडियो पनि त्यस्तै छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा हरि हुमागाईंको छायाङ्कन र विकाश धमलाको सम्पादन छ ।पछिल्लो समय भित्रिएका विकृत र अश्लील गीतले दिक्क भएका श्रोता तथा दर्शकका लागि गीत एउटा मौलिक र सन्देशमूलक हुने निर्माण पक्षको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?