प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध

प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध

अर्थ चौतारी

प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध

A A- A+

काठमाडौँ। प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन् ।

प्रतिपक्षीले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने वातावरण बनाउन आग्रह गरेका थिए । भिजिट भिसा प्रकरणमा देखिएको बिबाद समाधानका लागि भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको जानकारी आएको भन्दै उनले आधा घण्टाका लागि बैठक स्थगित गरे। भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतदेखि निरन्तर संसदको कामकारवाही प्रभावित हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?