काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार लभ, रोमान्स, धोका, कमेडी र एक्सन समेटिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
भदौको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रलाई मिलन चाम्सको निर्देशन गरेका छन् । चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मालगायत कलाकारको अभिनय छ । जानुका थापाको लगानी र अमित रिजाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुदीप बरालको डीओपी रहेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच