काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।
आज प्रतितोला छापावाल सुन १ लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला छापावाल सुन १ लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३५ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँ कायम भएको छ।
हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच