बेलायतमा छायांकन गरिएको तिज गीत सार्वजनिक( भिडियो सहित )

बेलायतमा छायांकन गरिएको तिज गीत सार्वजनिक( भिडियो सहित )

अर्थ चौतारी

बेलायतमा छायांकन गरिएको तिज गीत सार्वजनिक( भिडियो सहित )

A A- A+

लन्डन । बेलायतका विभिन्न स्थानमा छायांकन गरिएको तिज गीत ‘म राम्रो कि उ राम्रो भन्देऊ सबैले’ सार्वजनिक भएको छ । गीतमा खेम सेन्चुरी र अनिता चलाउनेको आवाज रहेको छ । शब्द नेत्र अर्याल, संगीत गायक स्वयंको तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बेलायतमा छायांकन गरिएको गीतको म्युजिक भिडियो विश्व बास्ताकोटीले निर्माण तथा प्रशान्त खड्काले निर्देशन गरेका हुन् । भिडियोमा राजु ढकाल र सुष्मा बस्याल बास्ताकोटीले अभिनय गरेका छन् । कोरियोग्राफी आरुषी मगर, सीनेमाटोग्राफी सुमन श्रेष्ठ र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?