मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङको स्याउ बगैँचा । अघिल्लो वर्षको तुलनामा यसवर्ष स्याउ धेरै फलेकाले मुस्ताङका कृषक उत्साही छन् । मुस्ताङबाट वार्षिक करिव ५० करोड मूल्य बराबरको स्याउ बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । तस्बिर : सन्तोष गौतम/रासस
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच