बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा छिरेर लगे सामग्री

बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा छिरेर लगे सामग्री

अर्थ चौतारी

बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा छिरेर लगे सामग्री

A A- A+

काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएलगत्तै प्रदर्शनकारी उनको निवास प्रवेश गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका सामान उनीहरुे उठाएर लगेको बीबीसीले जनाएको छ ।

बंगलादेशमा पछिल्ला दिनमा विद्यार्थी आन्दोलन चर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?