भक्तपुर । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । सो ठाउँमा डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१५ घर भएकी प्रनिशा वाइबाको कोठामा चोरी भएको हो ।कोठामा कोही नभएको अवस्थामा ढोका फोडेर नगद ५० हजार रुपैयाँ, मोबाइल र सुनको विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार ५ सय रुपैयाँ चोरी भएको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच