काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बाहिर रहेको सिटी गेस्ट हाउसमा आगलागी भएको छ काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनास्थलमा प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच