काठमाडौं आइपुगे सोनु निगम

काठमाडौं आइपुगे सोनु निगम

अर्थ चौतारी

काठमाडौं आइपुगे सोनु निगम

A A- A+

काठमाडौं– भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आएका छन् ।

सोनु निगम लाइभ इन नेपाल सांगीतिक कार्यक्रमका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।

काठमाडौंमा सोनु निगमलाई कमेडियन सन्दीप क्षेत्री लगायत आयोजकले स्वागत गरेका थिए । काठमाडौं आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले समयको नकै चाप भए पनि नेपाली प्रशंसकलाई भेट्न आफू नेपाल आएको बताए । उनले नेपाल आउँदा निकै उत्साहित भएको उल्लेख गरे।

नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?