सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशाेर चाैधरी मन्त्री बन्दै

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशाेर चाैधरी मन्त्री बन्दै

अर्थ चौतारी

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशाेर चाैधरी मन्त्री बन्दै

A A- A+

धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) पनि सरकारमा सहभागी हुने भएकाे छ । नाउपाले लक्ष्मणकिशाेर चाैधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?