काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले घरेलु टोलीलाई २-० सेटले हराएको हो । कमला पुन र मनिषा चौधरीको जोडीले भुटानी टोलीलाई पहिलो सेट २१-५ र दोस्रो सेट २१-४ ले हरायो । यसअघि पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २० सेटले हराएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच