सौर्य एयरले भन्यो–भावविह्वल भएका छौँ, पीडित परिवारलाई सक्दो सहयोग गर्छौँ

सौर्य एयरले भन्यो–भावविह्वल भएका छौँ, पीडित परिवारलाई सक्दो सहयोग गर्छौँ

अर्थ चौतारी

सौर्य एयरले भन्यो–भावविह्वल भएका छौँ, पीडित परिवारलाई सक्दो सहयोग ...

A A- A+

काठमाडौं । सौर्य एयरलाइन्सले पछिल्लो दुर्घटना अकल्पनीय भएको बताउँदै अत्यन्तै मर्माहत र भावविह्वल भएको बताएको छ । अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।”उनले सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि निष्ठापूर्वक पुर्‍याएको साथ र सहयोगको पनि संस्थाले कदर गर्ने बताएका छन् ।

saurya-1721989045.JPG
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?