ओली विमानस्थल जाँदै, नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइयो

ओली विमानस्थल जाँदै, नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइयो

अर्थ चौतारी

ओली विमानस्थल जाँदै, नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइयो

A A- A+

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् । उनी केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । यस्तै नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि विमानस्थलमा बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?