उस्तै छ यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)

उस्तै छ यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)

अर्थ चौतारी

उस्तै छ यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)

A A- A+

दुई दिनसम्म सर्भर नचल्दा हजारौँ सेवाग्राहीले सास्ती भोगे । मंगलबारदेखि सर्भर चल्न थालेसँगै सेवाग्राहीको भीड कार्यालयहरूमा लागेको छ । दुई दिनसम्म सर्भर डाउन भएपछि रोकिएको काम सुरू भएपछि यातायात कार्यालयमा सेवाग्राहीहरूको बाक्लो भीड लागेको हो । ठूलो भर्‍याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ । दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो । केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित बनेको थियो ।

हेर्नुहोस तस्बिरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?