काठमाडौँ। चलचित्र ‘महाजात्रा’ले नेपाल र विदेशबाट २६ करोड भन्दा बढी कलेक्सन गरेको छ। गत चैत्र ९ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले नेपाल र बाहिर गरी २६ करोड ६५ लाख कुल कसेक्सन गरेको हो।
साढे तीन करोड लागतमा निर्मित चलचित्रले घरेलु थिएटरका झण्डै डेढ सय फिल्म हलबाट १५ करोड ९० लाख रुपैयाँ कलेक्सन गरेको छ भने नेपाल बाहेक वर्ल्ड वाइड १० करोड ७५ बराबरको व्यापार गरेको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच