भारततर्फ नहरमा दुई जना पुरुषको शव फेला, सशस्त्रको टोली पठाइयो

भारततर्फ नहरमा दुई जना पुरुषको शव फेला, सशस्त्रको टोली पठाइयो

अर्थ चौतारी

भारततर्फ नहरमा दुई जना पुरुषको शव फेला, सशस्त्रको टोली ...

A A- A+

नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको वाल्मीकि नहरमा दुई जना पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । सहजीकरण तथा समन्वयको लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट प्रहरी खटिएका छन् । सहायक प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?