अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ ।बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।पेन्सिलभेनियामा चुनाव प्रचाररत रहेका बेला ट्रम्पलाई गोली हानिएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।
बीबीसी

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच