कैलालीमा लागूऔषधसहित एकजना पक्राउ

कैलालीमा लागूऔषधसहित एकजना पक्राउ

अर्थ चौतारी

कैलालीमा लागूऔषधसहित एकजना पक्राउ

A A- A+

धनगढी । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।लम्कीचुहा नगरपालिका–१ राजिपुरबाट सोही ठाउँ बस्ने ३६ वर्षीय टेकबहादुर कडारा लागूऔषधसहित पक्राउ परेका हुन्।उनलाई १८० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो। यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?