काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठक ले सो निर्णय गरेको हो ।बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको राप्रपा संसदीय दलका प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार पाँचौपटक विश्वासको मत लिँदैछन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच