एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

अर्थ चौतारी

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

A A- A+

काठमाडौं नेकपा (एकीकृत समाजवादी) को आज बसेको प्रथम बैठक भोलि ११ बजे बस्ने गरि स्थगित भएको छ । बैठकले दशौँ राष्ट्रिय महाधिवेशनको  प्रारम्भीक समीक्षा गर्दै  महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ । बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।बैठकले अर्को व्यवस्था नहुन्जेल सम्म तत जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख  खतिवडाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?