जाजरकोटमा पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु

जाजरकोटमा पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु

अर्थ चौतारी

जाजरकोटमा पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु

A A- A+

काठमाडौँ ।  पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?