बैतडीमा भिरबाट लडेर महेश्वरीको मृत्यु

बैतडीमा भिरबाट लडेर महेश्वरीको मृत्यु

अर्थ चौतारी

बैतडीमा भिरबाट लडेर महेश्वरीको मृत्यु

A A- A+

बैतडीः बैतडीमा भिरबाट लडेर महेश्वरी विकको मृत्यु भएको छ। सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए। महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?