कञ्चनपुरमा टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

कञ्चनपुरमा टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

अर्थ चौतारी

कञ्चनपुरमा टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

A A- A+

कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?