धनगढीः कैलालीबाट चेक अनादर र वन मुद्दाका २ जना फरार दोषी पक्राउ परेका छन्।बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ८ हजार ६५५ जरीवाना तोकिएको बर्दगोरिया गाउँपालिका–५ बस्ने ३६ वर्षीय महाबिर बि.क. र चेक अनादर मुद्दामा १ हजार जरीवाना तोकीएको कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४१ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेका छन्।जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका दुुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच